This is a new song by Sushant KC. One of the successful singer of Nepal. This song was released on youtube first on his own channel.
Phone Ko Number Song Lyrics
तिम्रो phoneको number देउ मलाई आज
गर्छु म call सुन्न त्यो मिठो आवाज
बोरू लिएर जाउ मलाई कुनै ठाउँ
भनि उसले एउटा राम्रो कथा सुनाउ
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाइ हासिरहेको छु
तिम्रो सिर मेरो काधमा यो रमाइलो साझमा
हात छ हातमा, हराउ मेरो अगांलोमा
(अगांलोमा, अगांलोमा, अगांलोमा, अगांलोमा)
पर्खि बसे यो घर बाहिर तिम्रो झलक चाहिरा
सोचि बस्छु के तिमी पनि बन्छाै साहारा बनि?
पछिपछि, लुकिलुकि हेर्छु म तिमीलाई यसरी
एकैचोटी आँखा जुधे अब भन्छु तिमीलाई यसरी
तिम्रो phoneको number देउ मलाई आज
गर्छु म call सुन्न त्यो मिठो आवाज
बोरू लिएर जाउ मलाई कुनै ठाउँ
भनि उसले एउटा राम्रो कथा सुनाउ
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाइ हासिरहेको छु
तिम्रो सिर मेरो काधमा यो रमाइलो साझमा
हात छ हातमा, हराउ मेरो अगांलोमा
(अगांलोमा, अगांलोमा, अगांलोमा, अगांलोमा)
चारै तिर तिम्रो बारेमा हल्लाखल्ला सुनेर
रातै दिनै तिम्रो बारेमा हल्लाखल्ला सुनेर
चारै तिर तिम्रो बारेमा हल्लाखल्ला सुनेर
रातै दिनै तिम्रो बारेमा हल्लाखल्ला सुनेर
तिम्रो phoneको number देउ मलाई आज
गर्छु म call सुन्न त्यो मिठो आवाज
बोरू लिएर जाउ मलाई कुनै ठाउँ
भनि उसले एउटा राम्रो कथा सुनाउ
आज यो रातमा जुनकिरी नाचिरहेको
म तिम्रो साथमा हात समाइ हासिरहेको छु
तिम्रो सिर मेरो काधमा यो रमाइलो साझमा
हात छ हातमा, हराउ मेरो अगांलोमा
(अगांलोमा, अगांलोमा, अगांलोमा, अगांलोमा)
हो, हो, हो, हो, हो, ओ
हो, हो, हो
हो, हो, हो, हो, हो, हो
हो, हो, हो, हो, हो, ओ
हो, हो, हो
हो, हो, हो, हो, हो, हो
Click here to follow on
0 Comments