Jane Kura Nagara Song Lyrics - Swoopna Suman




Presenting Jane Kura Nagara Song Written and Sung by Swoop Suman. Also, he is one of the most popular singers in Nepal. Here you will get Jane Kura Nagara Song Lyrics in Nepali.

Jane Kura Nagara Song Lyrics

डराएको बेलामा हात मेरो समाई दिनु, तिमी
म रोएको बेलामा आँशु मेरो यो पुछि दिनु है
थाकेको बेलामा काखा तिम्रो सिरानी बनाई दिनु, मेरो
अनिन्द्रले सताउदा दुइ चार वटा लोरी सुनाई दिनु मलाई
उज्यालो छ भने जीवन, घाम तिमी नै हौ मेरो
अँध्यारो यो रातको जून तिमी नै बनिदिनु है
आउ आज अंगालोमा धड्कन हाम्रो साटी हेरौ
आँखाको नानीमा तिम्रो आकृति सजाउने छु सधै
हो, मैले हिड्ने यो बाटो लामो छ
आंधी हुरी आउन अझै बाकी छ
अँध्यारो होला यो जिन्दगि मेरो सधै
तर तिमी संगै छौ भने म हासी दिउला (वु-वु...)
जाने कुरा नगर, ओ! प्रियसी
लामो यो जीवन संगै काट्नु छ
जाने कुरा नगर, ओ! प्रियसी
लामो यो जीवन संगै काट्नु छ (वु-वु...)
सोचेको थिइन तिमी आउने छौ बोकी बशन्तको बहार
साथ् दिन्छु सधै यहि नै हो मेरो प्रेमको उपहा
तिमी बिना जिन्दगी यो सोचेको छैन
तिमी बाहेक अरु कोहि चाहेको छैन
तिमी बाहेक अरु कोहि चाहेको छैन
हो, मेरो हात यो, हात थाम्न बनेको तिम्रो
साथ् हाम्रो हुन्छ जुनी जुनीको
आशु माथि मेरो साथ् दिनु तिमी सधै
गोरेटोमा संगै मेरो हिडी दिनु (वु-वु...)
जाने कुरा नगर, ओ! प्रियसी
लामो यो जीवन संगै काट्नु छ
जाने कुरा नगर, ओ! प्रियसी
लामो यो जीवन संगै काट्नु छ
शरीरमा हैन, मेरो आत्मामा कोर्छु तिम्रो नाम
रुवाउनेछु तिमीलाई म खुसीको त्यो आँशु
हासो तिम्रो मेरो जिउने साहारा
हासो तिम्रो मेरो जिउने साहारा
जुनी जुनी संगै काट्ने मेरो एउटा चाहाना
जाने कुरा नगर, ओ! प्रियसी
लामो यो जीवन संगै काट्नु छ
जाने कुरा नगर, ओ! प्रियसी
लामो यो जीवन संगै काट्नु छ (वु-वु...)
डराएको बेलामा हात मेरो समाई दिनु, तिमी

Thanks For Visiting.


Post a Comment

0 Comments